सम्पादकीय

छानबिन निष्पक्ष भयो ?

नेपाल आफै पनि अल्पविकसित मुलुक हो । अल्पविकसित मुलुकले आम नागरिकहरूको जीवनस्तर सुधार गर्दै गरिब, विपन्न, पिछडिएको समुदायलाई राजनीतिक मूल धारमा ल्याउँदै विकास र परिवर्तनका विषयहरूलाई महत्वका साथ उठान गर्नुपर्ने हो यस्ता विषयहरू हिजो...

पुरा पढ्नुहोस
देशका लागि राष्ट्रिय सहमति जरुरी

नेपालमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ सुरु भइसकेको छ । दशैको रौनक जसरी अघिल्ला वर्षहरूमा हुने गर्दथ्यो यो वर्ष त्यस्तो रौनक देखिएको छैन । देशमा आर्थिक सङ्कट बढेको छ । सामानको मूल्य आकाशमा पुगेको छ, मानिसहरूको...

पुरा पढ्नुहोस
जनतालाई बुझाऊ

परिवर्तन कसरी भयो, परिवर्तनको मक्सद के थियो, किन नेपालका राजनीतिक दलहरूले लामो सङ्घर्ष गरे, नेपाल र नेपालीहरूको भविष्य सधैँ अन्धकारतर्फमात्र किन धकेलिएको अवस्था छ । कस्ता कस्ता खालका गतिविधिहरूका कारण पछिल्लो युवा पुस्ता राजनीतिक...

पुरा पढ्नुहोस
यात्रु सहजता सबैको दायित्व

विजया दशमीको रौनक सुरु भइसकेको छ । घर–घरमा घटस्थापनाको पूजापाठ गरिएको छ । असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा मानिँदै आएको बडादसैँ पर्वको सुरुवात सँगै देश विदेशमा रहेका नेपालीहरू दसैँ मनाउन आफ्नो घर फर्कने...

पुरा पढ्नुहोस
कोशीको नयाँ सन्देश

कोशी प्रदेशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले देशकै राजनीतिमा नयाँ तरङ्ग ल्याएको अवस्था छ । यस अघि जसरी प्रधानमन्त्रीमा सत्ता गठबन्धनले नियुक्ति लिएको थियो अहिले कोशीमा त्यही घटना दोहोरिएको छ । हिजो नेकपा एमालेलाई विभाजन...

पुरा पढ्नुहोस
कर्णालीको इतिहास भित्तामै

अन्तिम लडाई लडेर ज्यानको आहुति दिएर प्राप्त भएको कर्णाली प्रदेशको इतिहास र पहिचान फरक छ तर अहिले सम्म कर्णाली प्रदेशका महत्वपूर्ण पहिचानहरू केवल केही केही आलेखमा मात्र सीमित रहेको अवस्था यती सम्म भन्नै पर्छ...

पुरा पढ्नुहोस
व्यवस्थापन जरुरी

दसैँ विशेष गरेर आफूभन्दा ठुलाको हातबाट टिका र आर्सीवाद लिने नेपालीहरूको सबै भन्दा महत्वपूर्ण पर्व हो । पछिल्ला दिनहरूमा आ आफ्ना व्याख्या र विशेषताभित्र महान् पर्व विजयादशमीलाई सरकारले नै हेला गरेको जस्तो आभास भएको...

पुरा पढ्नुहोस
तत्कालै पहल होस्

इजरायलमा एकाएक भएको हमलामा सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । विभिन्न देशबाट इजरायल पुगेका व्यक्तिहरूको मृत्युको खबर पाउने बित्तिकै अन्य देशका प्रमुखहरूले चासो साथ यस्ता विषयहरूको खोज अध्ययन र अनुसन्धान गरेर आफ्ना नागरिकहरूको उद्धार...

पुरा पढ्नुहोस
युवा भित्र पनि समस्या

युवा नेतृत्वको बारेमा जसरी बहस र पैरवीहरू हुने गरेका छन् सोही अनुसार युवाहरूले आफ्नो जिम्मेवारी, देशको जिम्मेवारी निभाउने बारेमा कसरी काम गरिरहेका छन् । हिजो उनीहरूले अवसर पाउँदा के कस्ता कामहरू गरे ती विषयहरू...

पुरा पढ्नुहोस
नेतृत्व तहमा समस्या धेरै

लोकतन्त्र गणतन्त्र प्राप्ति सँगै संघीयताको मर्म अनुसार सरकार सञ्चालनको अवधिमा अहिले दोस्रो कार्यकाल चलिरहेको अवस्था छ । दोस्रो कार्यकाल चलिरहँदा बहुमतका आधारमा सरकार बन्ने प्रक्रिया पनि सँग सँगै रहेको अवस्था छ । पुराना मानिएका राजनीतिक...

पुरा पढ्नुहोस